भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यसपालिको शरद / रमेश क्षितिज

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:42, 25 सितम्बर 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= रमेश क्षितिज |अनुवादक= |संग्रह= आ...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

यसपालिको शरद पनि नफुलेर गयो
मेरो मनको गमलामा नडुलेर गयो

वर्ष बिते बाटो हेरी दिन बिते औ“ला गनी
माया गर्ने आफ्नो मान्छे फर्किए र आउला भनी
खोलापारि फूल फूल्यो वारि मन झ¥यो
जसका लागि पर्खें उसले बाइस जङ्घार त¥यो

कतिपल्ट मनको व्यथा पानाभरि पोख्छु
विपनीमा कुरी बस्छु सपनीमा देख्छु
रिम्झिम् साउन पनि नरुझेर गयो
रुवाउने पीरति यो नबुझेर भयो