भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यो भाग्यले कस्तो खेल / दिव्य खालिङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


यो भाग्यले कस्तो खेल मानिसको जीवन हेर खेलेको
माया गर्छु भन्नेलाई किन मायाले धेरै पोलेको

वनभरि सत्य किन मुटुभरि सर्किन्छ
आशाहरूको चौतारी किन त्यसै भत्किन्छ
जीवनका ती सपनाहरू आँखैभरि सक्किन्छ
यो भाग्यले कस्तो दिन मानिसको जीवनमा हेर ल्याएको
माया गर्छु भन्नेलाई किन मायाले टाढा पारेको