Last modified on 21 अगस्त 2020, at 19:42

र जून र ताराहरू र यो दुनियाँ / चार्ल्स बुकोवस्की / सुमन पोखरेल

रातीराती लामो यात्रामा निस्कनु
लाभदायक छ मनका लागि -
झ्यालझ्याल च्याउँदै
रक्सीले बौलाएका आफ्ना पतिसँग
लाप्पा खेल्न तम्तयार
थकित गृहणीहरूलाई हेर्दै ।