भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

वाह ! पुतली / ज्ञानेन्द्र खतिवडा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

त्यति तलबाट
घृणा, तिरस्कार र बिगबिगीको झुस
ढाडभरि बोकेर
त्यतिमाथि उठ्न सक्ने/उड्न सक्ने
झुसिलकीरो

यदि मान्छेले त्यति तलबाट
उठ्नुपर्ने हुन्थ्यो भने।

वाह ! पुतली ! !