भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

विद्यानाथ पोख्रेल / परिचय

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

विद्यानाथ पोख्रेल परिचय (नेपाली)

विद्यानाथ पोख्रेल (अङ्ग्रेजी: Bidhyanath Pokhrel, २७ जेष्ठ १९७५ - ९ भाद्र २०५१); नेपाली भाषाका कवि तथा नेपाली राजनितिज्ञ हुन् । उनले वि.सं. २००७ सालको क्रान्तिमा धनकुटा जिल्लामा रहेर धनकुटा फ्रन्टको नेतृत्व सम्हालेका थिए । इतिहासकार दमनराज तुलाधरका अनुसार पोख्रेलले विना हिंसा राणाहरूलाई पराजीत गरी धनकुटालाई प्रजातन्त्रवादीको कब्जामा लिएका थिए । विशेष गरेर हास्य विधाका कलम चलाउने पोखरेलले ‘आदर्श युवक’ शीर्षकको उपन्यास तथा ‘मदिरास्त्रोत्र’, ‘बाउन्नेस्त्रोत्र’ लगायतका कविताहरू लेखेका छन् ।

कवि तथा राजनीतिज्ञ पोख्रेलको २५ अगस्ट १९९४ का दिन हृदयाघातका कारण काठमान्डुमा देहावसान भयो ।

स्रोतः नेपाली विकिपीडिया-विद्यानाथ पोख्रेल १५ मे २०२०