Last modified on 20 जुलाई 2017, at 07:57

विश्व-बन्धुत्व / केदारमान व्यथित



डहरबाट निस्केपछि पो थाहा पाएँ,
मैले घुमेका देश र भेटेका मानिसहरु
आफ्नै र आफन्तहरु नै रह्छन् !