Last modified on 5 मई 2016, at 21:58

शब्दको किनारैकिनार / अभि सुवेदी


राती
कति आँशु बगे
थाहा पाइनँ
बिहानको खोलाको स्वाँ ! सुनेपछि
वगेको मन झिक्न
हतारहतार शब्दको किनारैकिनार दौडेँ ।