Last modified on 20 जुलाई 2017, at 10:31

शब्द-वीर्य / केदारमान व्यथित



मेरै
शब्द-वीर्यलाइ धारण गरेरै त आकाशमा
दिनहुँ अर्थ-प्रकाश प्रसव गर्न
समर्थ भएकी उपा ।