भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

श्यामदास वैष्णव / परिचय

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:34, 13 अक्टूबर 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

श्री श्यामदास वैष्णव (१९८१)

साहित्यिक शिक्षा । हाल नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका सहसदस्य । प्रकाशित किताब ४। पत्र-पत्रिकामा कविता, कथा, नाटक, निबन्धहरूको प्रकाश। गो.द.बा. ।

'वैष्णव' जी साहित्य र जीवनको व्यापक सम्बन्ध दर्शाएर आफ्नो उपनाम सार्थक पानं खोज्नुहन्छ । छन्दको बन्धन तोडे तापनि लय र ताललाई अँगालेर नयाँ निर्माण गर्दै आन्तरिक ध्वनि सुनाउनुहुन्छ, नैराश्य र दैन्यले धमिलो भए तापनि प्राशा र हर्षको अरुणोदय हृदयाकाशमा रङाउनुहुन्छ । आँसु बहाएर पनि, हँसाउने चेष्टा गर्नुहुन्छ, कमजोरी छुटाएर समाजलाई पोस्ने साधनाको सिर्जना गर्नुहुन्छ ।

(स्रोतः नेपाली पद्यसङ्ग्रह.- नवौं संस्करण.- साझा प्रकाशन, २०५९)