Last modified on 19 जुलाई 2017, at 14:45

सहअस्तित्व / केदारमान व्यथित


आदेश दिने र त्यसलाइ शिरोपर गर्नेहरुकै
सहअस्तित्वमा फले-फुलेको हाम्रो देशले
जिन्दगीमा भोग्नुपरेकै छैन भने हुन्छ
विचार-बहुल झंझाका व्यथाहरुलाइ ।