Last modified on 20 जुलाई 2017, at 11:18

सहन-शक्ति / केदारमान व्यथित



नारकीय पीडालेसमेत
हार खाने सहन-शक्ति भएका
मानिसहरु नै त देश-भक्तको सूचीमा
परेका छन् हाम्रो देशमा ।