Last modified on 20 जुलाई 2017, at 10:47

सूचीपत्र / केदारमान व्यथित



अपराधको सूची त
झन्-झन् बढी वृद्धि हुँदैछ !
अब त स्वयम्‌लाइ फाँसी दिनुपर्ने वाध्यताहरुबाट पनि
मुक्त हुन नपाइने पो भएछ, कठै !