Changes

नेपाली र संस्कृत भाषाको लगनका साथ अत्यधिक सेवा गर्दागर्दै ८९ वर्षा टेक्नासाथ उनको इहलीला समाप्त भयो । २०२९ सालको असोज २८ गते उनी बनारसको शिवपुरीमा स्वर्गीय भए । वास्तवमा उनी आफ्नो निधन गङ्गाको तटमा गराउन भनेर नै काठमाडौँबाट केही दिन अगिमात्र त्यहाँ पुगेका थिए ।
'''स्रोतः [http://www.nai.com.np/contents.php?id=337 नई प्रकाशन - सोमनाथ शर्मा सिग्द्याल]''' २१ मंसिर नोभेम्वर २०१८
Mover, Reupload, Uploader
9,783
edits