Last modified on 20 जुलाई 2017, at 11:16

स्वतन्त्रता / केदारमान व्यथित



काठी कसेका मानिसहरुकै
पिठयूँमा मानिस नै वसी
लेक-बेंसी घुम-फिर गर्ने स्वतन्त्रता त
हामीकहाँ पनि छ ।