Last modified on 7 मई 2017, at 15:21

हामीभित्रको स्थिति / पवन चामलिङ ‘किरण’

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:21, 7 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=पवन चामलिङ ‘किरण’ |अनुवादक= |संग्...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

केही छैन यी निर्धारातहरूमा
छोडेर आशा र भरोसाका सपनाहरू,
यी पनि—
रातजस्तै झूटा र पापी छन्
सपना मात्रै जन्माउने निर्धा रातहरूमा
वास्तवमा असङ्ख्य बिपनाहरूको
निर्मम हत्या भएको छ,
यसैले निर्धा बैँसहरू बोकेर
दिनहरू बिपनाको खण्डहर भएको छ ।