भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गन्यापजीको धुमारी / चन्दन भाट

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:39, 16 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=चन्दन भाट |अनुवादक= |संग्रह= }} {{KKCatKavit...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

ए ! चितवत ऐसी, वात, महाप्रभु चितवत ऐसी वात
क्याउइका भेष उवज्या गणेश, क्याउइको लागलो भोग !
सरपैका भेष उवज्या गणेश, दूध चामल घियो भोग, महाप्रभु ।
कहाँ गणेशैले जनमन लियो, कहाँको मागलो शीख ?
इन्द्रा सनैमा (जनमन लियो) पस्यैकी मागलो शीख, महाप्रभु ।
कोरे बजालो भान भोक्कर, कोरे खेलावै छात ?
माली वजालो भान भोक्कर भाट खेलावै छात, महाप्रभु ।
पन्थ पनेरु बसी मिलिमत अर्‌यो छ, भदो चतुर्दशी जात
धामी प्रजा मिली खोप बनाइछ, भंडारीले छत्र चढाई, महाप्रभु ।
सुनअ रौका रुपा झरीका, उपर माथी भरौका, महाप्रभु ।
काउइकी झारी क्याउइकी पारी, क्याउइकी उपर धारी ?
सुनैकी झारी, रुपाइकी पारी उपर दूधकै धारी महाप्रभु ।
क्याउइकी गात, क्याउइका छात, क्याउ ढोलाउं तेरा गात ?
सुवरन गात, वस्तर छात, दूध ढोलाउ तेरा गात, महाप्रभु ।
कौन ब्रह्माणले कविता बनाइछ को छ अक्कलको पूरो ?
भाट ब्रह्माणले कविता बनाइछ उइ छ अक्कलको पूरो, महाप्रभु ।
गणेश नारायण ऐसो बोलानी, मंठी हत्यारैको पूरो,
घाइ खेलन लाग्या कैलोपालदेउ, पौन समझी लेलो छुरो, महाप्रभु ।
बाजन लाग्या छत्तीस बाजा, नौमती बाजली ढोल,
भाट चन्दनले कविता बनाइछ, कीरति रही जुग जाई महाप्रभु ।

[‘हिमाल संदेश’ ६, ३ बाट]