भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

चुमेर पानाभरि / गोपाल योञ्जन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 07:25, 4 अगस्त 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=गोपाल योञ्जन |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


चुमेर पानाभरि यति म लेखिदिन्छु
प्रीतिका बातहरू जाने जति लेखिदिन्छु

रातभरि-भरि एउटै सपना देखेको हुन्छु
देखेका सपनाहरू सबै म लेखिदिन्छु
निष्प्राण कागजका टुक्रा हेरी नमस्किदिनु
नलेख्न पर्ने पनि शायद म लेखिदिन्छु

वर्णन गरेर तिम्रो सवार्ङ्ग लेखिदिन्छु
एकछिनको निम्ति तिमीलाई उदाङ्ग देखिदिन्छु
शायद रिसाइदिन्छ्यौ , हुनसक्छ च्यातिदिन्छ्यौ
म त मन परेकोलाई यस्तै नै लेखिदिन्छु