भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

धरहरा / भीम विराग

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 02:01, 26 जुलाई 2016 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार= भीम विराग |अनुवादक= |संग्रह= }} {{KKCatNep...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

धेरै ठाउँमा खाल्टो खनेर उठेका
अट्टलिकाहरू अट्टहासमा
जसको कुनै पत्रमा
पसिनाको गन्ध पाइँदैन
मर्यादाको सुगन्ध छरिएको हुन्छ
अरूले नदेखे पनि
धरहरा साक्षी छ
सत्य-असत्य छुट्याउन
जसलाई भीमसेन थापाले ठड्याएका थिए ।
आज पनि ऊ, भीमसेन थापा सेरिँदा जस्तै
चुपचाप छ
झ्याल-झ्यालभित्र आँखा गडाएर ।