भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भन्ने कुरा न हो / कालीप्रसाद रिजाल

Kavita Kosh से
Sharda suman (चर्चा | योगदान) द्वारा परिवर्तित 14:05, 25 फ़रवरी 2015 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कालीप्रसाद रिजाल |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

तिम्रा लागि ज्यान दिन्छु तिमी मेरो मनको राजा
सँगै जिउने सँगै मर्ने हाम्रो चोखो चोखो नाता
यो त सब भन्ने कुरा न हो ।
कसलाई फुर्सद हुन्छ कोही अरूको बारे सोच्ने
आफ्नो खुसी बिताएर कोही अरूको पीडा बोक्ने
तिम्लाई दिन्छु फूलै फूल म त लिन्छु काँडै काँडा
यो त सब भन्ने कुरा न हो।
शुरुमा त बाचा बाँधी आकासको तारा झार्छन्
जब मिल्छ महल अनि झुप्रोलाई माया मार्छन्
हाम्रो प्रेम निस्वार्थ छ जुनी जुनीको यो साथ
यो त सब भन्ने कुरा न हो।