भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
{{KKCatNepaliRachna}}
<poem>
बैँसालु पाखाभरि कोही चरेझैँनजरको नशालु कुलेसो तरेझैँहुरी चल्छ मनमा— तिमी भित्र छ्यौ कि ?मेरो दिल हरायो— तिमीले लियौ कि ? यो कस्तो हो माया मुटु बाँढिए झैंबाँडिएझैँम हाँस्दा अधरमा तिमी बाँधिए झैंबाटिएझैँ झरी पर्छ तनमा तिमीले छोयौ कि?म बग्दो नदीको तिमी बाँध हौ कि?
</poem>