भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
{{KKCatNepaliRachna}}
<poem>
मलाई जिन्दगी यो लाग्दछ, तिमी भन्दछौ भन्दछ्यौ यो पीर होजे छन् सबै ती व्यर्थ छन्, तिंमी भन्दछौ तिमी भन्दछ्यौ यो प्यार होवहकिन्छु बहकिन्छु म सन्तापले सल्केर आगो जल्दछुखाली भएर सुन्य झैं शून्य झैँ यहाँ खण्डहर झैं जिउदछुझैँ जिउँदछु मेरा सारा सारा भावलाई आकाश मेरो भन्दछुतर मोहलाई म के भनूँ तिमी भन्दछौ भन्दछ्यौ यो भार हो पोखिएकै पोखिएँ कहीँ म पानी भै कहिं कहीँ शीत भै म अल्झिएँथाम्न नसक्दा वेदना कहिं कहीँ घाउ भएर बल्झिएँनिर्दोश निर्दोष अनेक नजरमा म आँसु बनेर रोकिएँमझधारलाई म के भनूँ, तिमी भन्दछौ भन्दछ्यौ यो किनार हो  
</poem>
Mover, Reupload, Uploader
9,783
edits