Last modified on 29 जून 2017, at 16:02

फूलको पातमा दुई थोपा आँशु / रवीन्द्र शाह

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:02, 29 जून 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रवीन्द्र शाह |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

फूलको पातमा दुई थोपा आँशु यो मेरो खस्यो कि
गढेको तस्विर यो मेरो दिलमा के अझै गढ्यो कि

गगन बीचको झल्किने तारा कुन चाँहि हाँस्ने हो
धर्ती छेउको यो एक्लो जीवन कसलाई साँच्ने हो

कलिलो रूप देखेर मैले यो माया थापेँछु
हातमा आफ्नै खेलाई फूल काँडा पो घोपेँछु