पच्चीस तारीक अपरेलमा भारी युद्ध भयो ।
तृतालीस गोर्खाले नाम चलायो ।।
पातीको भारदार बहादुरी भया ।
गीराने साहेब बाहादुरी मन्सूपी थीया ॥२५॥
पच्चीस तारीक अपरेलमा भारी युद्ध भयो ।
तृतालीस गोर्खाले नाम चलायो ।।
पातीको भारदार बहादुरी भया ।
गीराने साहेब बाहादुरी मन्सूपी थीया ॥२५॥