भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सफाइ-मजदुर / दुर्गालाल श्रेष्ठ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 01:10, 12 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= दुर्गालाल श्रेष्ठ |अनुवादक= |सं...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

सफाइ-मजदुर दिदी हो !
सफाइ-मजदुर दाइ !
दिलैदेखि मान्छु है म
तपाइँहरुलाई !
मन्द-मन्द बतासको
सिरिसिरी ताल,
खरेटोको अविरल
छिरिछिरी चाल,
यसरी नै झिसमिसेमै
सङ्गीत सुनाई,
गर्नुहन्छ तपाइँहरु
देशकेा सफाइ ।
चपाउँदै वज्रभन्दा
गाह्रा-साह्रा पीर,
फोहरसँग डटी लड्ने
तपाइँ हाम्रा वीर !
जुन माटोमा दिगो हुन्छ
पसिनाको राज,
त्यसको माथि आकाशमा
उड्ने छैन बाज !