भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
नया पृष्ठ: {{KKGlobal}} {{KKRachna |रचनाकार=धर्मराज थापा }} {{KKCatGhazal}} <poem> म त तस्वीर अधुरा भएछु क…
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=धर्मराज थापा
}}
{{KKCatGhazal}}
<poem>
म त तस्वीर अधुरा भएछु
काम नलाग्ने कुरा भएछु
आमाकै काखमा लास जस्तो
म अभागी टुहुरा भएछु
नाम संजिवनी भए पनि
म त मताउने सुरा भएछु
प्रेरणास्रोत बन्न नसक्दा
सपना कोहीको अधुरा भएछु
जे बनाए बनाउनेले त्यै म
हत्कडी, बाला र चुरा भएछु
थिएँ फलामको एक टुक्रा
चोटखाइखाइछुराभएछु।
-धर्मराज थापा -
</poem>
{{KKRachna
|रचनाकार=धर्मराज थापा
}}
{{KKCatGhazal}}
<poem>
म त तस्वीर अधुरा भएछु
काम नलाग्ने कुरा भएछु
आमाकै काखमा लास जस्तो
म अभागी टुहुरा भएछु
नाम संजिवनी भए पनि
म त मताउने सुरा भएछु
प्रेरणास्रोत बन्न नसक्दा
सपना कोहीको अधुरा भएछु
जे बनाए बनाउनेले त्यै म
हत्कडी, बाला र चुरा भएछु
थिएँ फलामको एक टुक्रा
चोटखाइखाइछुराभएछु।
-धर्मराज थापा -
</poem>