Changes

{{KKCatNepaliRachna}}
<poem>
पोखिएर घामको झुल्का भरि संघारमाझुल्काभरि सङ्घारमातिम्रो जिन्दगीको ढोका खोलूँ-खोलूँ लाग्छ है।हैसयपत्री फूलसितै फक्रिएर फक्री आँगनमाबतासको भाका टिपी बोलूँ-बोलूँ लाग्छ है  कति-कति आँखाहरु आँखाहरू बाटो छेक्न आँउछन्,परेलीमा बास माग्न कति आँखा धाँउछन्।धाँउछन्यति धेरै मानिसका यति धेरै आँखाहरू,मलाई भने तिम्रै आँखा रोजूँ-रोजूँ लाग्छ है।हैउँडूउडूँ-उँडू लाग्छ किन, प्वाँख कहिले पलायो,मनको सङ्लो शान्त तलाउको पानी कसले चलायो।चलायोआफैंलाई थाहा आफैँलाई थाह छैन कसलाई थाहा थाह होलायसैले त्यसैले तिमीलाई तिमीसँग सोधूँ-सोधूँ लाग्छ है।है
</poem>
Mover, Reupload, Uploader
10,422
edits