Changes

आगोहरु अझै / विमल गुरुङ

1,112 bytes removed, 11:04, 26 मार्च 2018
<poem>
केटाहरुकोचहलपहल गरिरहेछन्भेलाबाट निर्णय भयोअगेना भित्रआगो बाल्नेभरै खाइसकेपछि खाना आगोहरु अझै
आगो बल्दैछउनीहरुपात पतिंगरहरु जल्दैछन्मासुको तरकारी नउम्लाईकाठहरु बल्दैछन्खसेलाहरु जल्दैछन्आगो बल्दैछ नछोएड्ने भएका छन्
रहर छटाउको निकालिरहेछन्आगो ताप्ने मलाई पनिचिम्नीको प्वालबाट धुँवाहरुयो हुस्सु परेको रातमा भंगेराहरु चौका बाहिरनूनको बिर्को उघारेको आवाज सुनिरहेछन्परेवाहरु सुनिहरेछन् बाहिर सिलौटा पिडाले कराईरहेको
आगो बल्दैछबाहिर घाम लागिरहेछअवरोधहरुको फलामको सत्ता गल्दैछहामीलाईबाटोमाराम्ररी हिंड्न नदिनेकाँडाहरु जल्दैछन्कोइला हुँदैछन्खरानी हुँदैछन्आगो बल्दैछन् लागिरहेछ चौकाभित्र झन घाम
कहिं जाँदा पनिअगेनाभित्रहामीलाई शान्ति छैनआगोहरु हात मिलाइरहेछन्कोठा जाँदा पनि शान्ति छैनकौसीमासडक मिटिङ गरिरहेछन् रिक्सा । साइकल । मोटरमान्छेहरु रकाठका पोशाक लगाएका घरहरु हेर्दा पनि शान्ति छैनसिमेण्ट पोशाक लगाएका घरहरु हेर्दा पनि शान्ति छैनकेहि गर्दा पनि शान्ति छैनकतै जाँदा पनि शान्ति छैनआमसभाहरु गरिरहेछन्हुस्सु-हुस्सु छ चरैतिरयोजनाहरु गरिरहेछन्ठण्डा-ठण्डा छ चारै-चारैतिर कार्यक्रमहरु बनाइरहेछन्
हुनसक्छवराहक्षेत्र त पुगियोयसैले केटाहरुकोअब, उनीहरु अगाडीको बाटो सोचिरहेछन्भेलाबाट निर्णय भयोम देखिरहेछुआगो बाल्नेउनीहरुको ढाँडमा अझै छ त्यो 'रुपसाइठ'भरे खाइसकेपछि खाना उनीहरुले युद्धको पोशाक उतारेका छैनन्
आगो बल्दैछचहलपहल गरिरहेछन्साइकलको पुरानो टायर जल्दैछआगेनाभित्रखुब मजालेहवार-हवार जल्दैछसाइकलकोडेट-अफ ट्युबहरु जल्दैछन्छेस्का-छेस्कीहरु बल्दैछन्मकैका खोयाहरु जल्दैछन्प्लास्टिकहरु बल्दैछन्ढुंगाहरु काला हुंदैछन्माटोहरु डढ्दैछन्वातावरण तापमय हुँदैछन्फलामका वीर धुँवाहरु नक्षत्रतिर जाँदैनहुस्सु भयभित हुँदैछआगो बल्दैछ आगोहरु अझै
</poem>
Mover, Reupload, Uploader
9,789
edits