Changes

काँडाको जंगल / विमल गुरुङ

973 bytes added, 04:24, 27 मार्च 2018
'{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= विमल गुरुङ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>

सिगरेट छाड्न
कति कोसिस गरिसकें
लाग्न थालेको छ आजकल
मैले मात्र
सिगरेटलाई छाड्न खोजेर
के हुन सक्छ र !
सिगरेटले मलाई छाड्नै सक्दैन
एउटा दुइटा
अवरोधहरुलाई उसले पन्छायो
तर, त्यत्रो काँडाको जंगललाई
उसले सपनामा पनि फाँड्नै सक्तैन
जाउ, आफ्नो अन्त्यष्टी पर्खंदै गर ठाकुर !
अति गर्‍यौ
मान्छे अब सुत्नै सक्तैन ।

</poem>
Mover, Reupload, Uploader
9,789
edits