भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
{{KKCatNepaliRachna}}
<poem>
जून–घामलाई नानीको बाउ भनेपछि
अपराधीलाई झैँ घरबाट निकालिएकी
गाउँबाट विस्थापित ऊ
नदीकिनारमा ताराहरु जम्मा पारेर
गट्टा खेलाउँछे नानीलाई
पानी खुवाउँछे जूनको कचौराबाट
सूर्यमण्डल बनाउँछे उसले खेल्ने भकुन्डोलाई ।
नानीकै मुहारबाट उदाउँछ घाम
ऊ रुँदा होस् या खुसी हुँदा
बन्छन् देवताका हजार रूप ।
पहिलो पटक
कुन कालिगढले उदास बनेरभगवान कुँदयो कुँद्यो होला भगवान् ?कुन भक्तले, कुन मितिमाकुन फूल , चढायो होलाफूल ?र कस्ले कसले राख्यो होला चुपचाप बस्नू भनेर मन्दिरमा?चुपचाप बस्न सिकाएर बालक चन्द्रमालाई छातीमा टाँसेर सोध्छे,यो निर्वासित भगवानपत्थरमा लुक्ने भगवान्कहिलेसम्मबाँचिरहन्छ, मान्छेको शरण परिरहन्छ हँ शरणमा ?रोशीको बगरमा गिट्टी कुट्नेस्वास्नीमान्छे सोधिरहन्छेसलसली हुर्किरहेको यस जूनलाईक्षितिज नफाटुञ्जेलबादलको मजेत्रो ओढाएरसपनाभन्दा अग्लो गिट्टी थुपार्छेइन्द्रेणीले पिठ्यूँमा बाँधेरथुप्रोको आडमाअढाइ बर्षे नानी हुर्काइरहेकी छे,बामे सर्दै रमाएर नानी पुतली पछ्याईरहेछ,घामको डल्लो फुटाउन हम्मर उचाल्छेआमालाई छोडेर टाढा पुगेको छहम्मरले फुटाएका पसिनाका बुँदहरु जमाएरउस्ले गिट्टी कुट्दा बुन्ने सपनारोशीको पानीमा झर्दै गरेकोचन्द्रमाभन्दा सुन्दर छ,उस्को धरातलमन्दिरको देउताभन्दा शालीन छ,उस्को नानीले पछ्याउने बाटोइन्द्रेणीभन्दा लामो छ बनाउँछे ।हत्केलाका ठेलाहरु हेरेरफूल जस्तो कल्पनामा हराउँछे,गिट्टी कुट्दाको टकटकसँगैकाब्य रच्छे र झयाउरेमा भन्छेकायर बनेर ढुङ्गामा लुक्नेयो भगवान गिट्टी बनेको छ ।पिठ्युँमा नानीकाधमा घन लिएररोशीले बगाउन नसकेकोढुङ्गा फूटाउने उदुनियाले पुज्ने भगवान फूटाउँछे,दुनियाले तिरस्कार गरनेबाउ नभेटिएको नानीभगवान मानेर हुर्काइरहेकी छे,घरबाट निकालिएकीगाउँबाट खेदिएकीबिस्थापित उसिन्दुर इन्द्रेणीलाई बुझाएपछिगिट्टीकै आकारजत्रा ठेला हत्केलामा उठाएरमन्दिर बनाइने ढुङ्गा गिट्टी बनाउँछेभगवान पुजिने रोसी थाकेर बगरमै छोडिएका ढुङ्गा गिट्टी बनाउँछेघर बनाउने भगवान् पुजिने अनेकौँ ढुङ्गा गिट्टी बनाउँछेगिट्टी बेचेर नानी पाल्ने उस्लाइभगवान पुजिने धेरै ढुङ्गा फूटाएपछिबनाएपछियो निर्जन दुनियाँले दुनियाँ भन्ने गरछगर्छउ इश्वर फूटाइरहन्छे ऊ ईश्वर फुटाइरहन्छे ।
</poem>