Changes

चैतको साँझ / सुदीप पाख्रिन

65 bytes added, 08:43, 28 जुलाई 2020
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=सुदीप पाख्रीनपाख्रिन
|अनुवादक=
|संग्रह=आदिम मौनता / सुदीप पाख्रिन
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
चैतको कुरूप कुरुप भित्तामाधुलिंदै लहराइरहेका गोधूलीका चित्रहरूचित्रहरुशोक–गीत भैं स्वाँ…शोकगीतझैं स्वाँ.... स्वाँ... स्वाँ…. चलिरहेकाउराठिला मौसमका कोलाहलहरूकोलाहलहरुसाँझ विरक्तिकै चुपचाप बिरक्तिंदै चूपचाप छ !विरक्तिकै बिरक्तिंदै साँझ चुपचाप चूपचाप छ !!
सडक चिच्याउँदै छचिच्याउँदैछकानै चपाउने उग्र यान्त्रिक आवाजहरूयांत्रिक आवाजहरुसडक छेउका दोकानहरू कराउँदै छन्दोकानहरु कराउँदैछन्
पपगीत/फिल्मीगीतका मस्तिष्कै पकाउने चर्का धूनहरु
साँझ उराठिंदै मौन छ !
उराठिंदै साँझ मौन छ !!
कृत्रिम हल्लाहरूले कृतिम हल्लाहरुले थिचेकाचराहरूका सङ्गीतहरूचराहरुका संगीतहरुएक्सपोज्ड बैँसहरूकाबैंशहरुकाभारी बोकिरहेका फुटपाथहरूफुटपाथहरु
साँझ उकुसमुकुसिंदै शान्त छ !
उकुसमुकुसिंदै साँझ शान्त छ !!
तेलकासा, डण्डीबियो, लुकामारी
बिर्सिसकेका बालक गल्लीहरूगल्लीहरुराजकुमार दिक्पालका मिथहरु र लोरीहरूलोरीहरुथाती राखेका सुकुमार निश्चल निन्द्राहरूनिंद्राहरु
साँझ अत्तालिंदै निस्तब्ध छ !
अत्तालिंदै साँझ निस्तब्ध छ !!
साँझ छ-यादहरूका कोलाजहरू यादहरुका कोलाजहरु छन्
अनि
गजलहरूका धूनहरूको गजलहरुका धूनहरुको तापक्रममापग्लिरहेको छ साँझ- आँखाहरूबाट — आँखाहरुबाट !पग्लिरहेको छ- चैतको साँझ !!
</poem>
Mover, Reupload, Uploader
10,429
edits