Changes

{{KKGlobal}}
{{KKRachna
|रचनाकार=जारा हुसमन्दमारयम हुलेह
|अनुवादक=सुमन पोखरेल
|संग्रह=इरानी नारीका कविता / सुमन पोखरेल
आऊ फर्किएर मसँगै!
उल्टियोस् छलको अनुहार!
ती प्रतिरोधहरू त सिक्काका दुई मुख अनुहार मात्र हुन्
विशेष गरेर यस क्षणमा
जुनबेला मायालु यतिबिघ्न मायाऽऽऽलु भएकी छु म ।
</poem>
Mover, Reupload, Uploader
10,429
edits