Last modified on 22 अगस्त 2020, at 15:16

फर्किएर मसँगै आऊ / मरयाम हुलेह / सुमन पोखरेल

आऊ फर्किएर मसँगै!
उल्टियोस् छलको अनुहार!
ती प्रतिरोधहरू त सिक्काका दुई अनुहार मात्र हुन्
विशेष गरेर यस क्षणमा
जुनबेला यतिबिघ्न मायाऽऽऽलु भएकी छु म ।