[[Category:कन्नड भाषा]]
<poem>
मेरी आमालाई १दूधले भरिएको स्तन प्रदान गरेकामातिनीहरू मेरो सम्झनामा आइरहन्छन्, अतीतका रहस्यमयी भ्रूणहरू;र मलाई भोको मुख दिएकामापुरिएको बूढो इनारको बासी हावाढोग्दछु म ईश्वरलाई; लोरी गाउने सूर्यकिरणलाई डोरी झैँ बाट्दैमभित्र उन्नत वक्षको चाहना जगाइराखिदिए पनि चार हातपाउ टेकेर घस्रिँदै उठ्छ र तुलसीको बोटतिर हान्निन्छ ।
इन्द्रेणीलाई डन्ठीबाट खुस्किएको नाल ररातो मात्र हैनमुसाको चुँडिएको पुच्छर छटपटाउँछ।हरियो, पहेँलो र सुन्तलेसमेतजब म अँध्यारामा च्याउँदै छामछाम छुमछुम गर्छुअलगअलग सात रङ्गएक्कासी सुनौलो धातुको एक हरफ र मलाईनवचन्द्रको अँध्यारो खाल्डोमा सङघर्षरत आश्चार्य मान्ने आँखा दिएकोमाढोग्दछु म ईश्वरलाई पखेटा जलेको एउटा तारा चम्किन्छ ।
म ढोग्दछु ईश्वरलाई २मलाई सघाएकोमाआजका पत्रिकाहरू अतीतमा खबरले भरिएका छन्।एक भाग पानी माथि र आफू टाढै बसेकोमा ।सात भाग मुनितिर।मलाई गोडा दिएकोमाआइसबर्ग एकाएक र जङ्गलमा मेरो बाटो हराइदिएकोमा ज्वालामय शब्द-विष्फोटक हिउँले छोपिएको निर्दोष ज्वालामूखी बन्छ ।र आकाशभरि यद्यपी, पत्रिकाहरू बन्द छन्,मेरा हात पुग्ने ठाउँमा नीरव खोक्रा अस्थिपञ्जरहरूको भीड लाग्छ कोठामा,फलफूल नराखिदिए पनिगोडा पछाडिपट्टी फर्किएका, मूक इसारा गर्दै।मेरा गोडामुनि उर्वर माटोआकाशको उभिइरहेको पानीमा शुक्रकीटहरू आफ्नो लक्ष्य खोज्दै दौडिन्छन् ।अँध्यारो मञ्चको पर्दापछाडिचम्किरहेका शब्दहरू आफ्नो सङ्केतको प्रतिक्षा गर्छन् । राखिदिएकोमा। के तिनीहरूलाई रङ्गिन रुखबाहिर वरिपरिको बहिरहेको हावालाई छुने इच्छा जाग्दैन?
म ढोग्दछु ईश्वरलाई ३ठोक्ने र फुटाउने घनका लागिघरविहीन पुर्खाहरू हावामा यताउता भौँतारिेइरहेआकार खोप्ने छिनोका लागिकहाँ अवतार लिने भन्ने थाहै नपाई।उखु पेलेर रस निकाल्ने कोलका लागिमलाई थाह छ, भूतलाई खेद्ने मन्त्र,र थोरै भए पनि तर मैले तिनीहरूलाई दैवी बनाउने मन्त्र बिर्सेँ।सामान तान्ने अङ्कुसे म बिना अर्थ जादूको छडी घुमाइरहन्छु।हामीले पुरोहितको विश्वास गर्यौँ, र उड्ने रकेटका लागि।पश्चिमतिर फर्कियौँ।कम से कम अब त हामीले आफ्नो प्राचीन विद्यालाई भित्रसम्म खन्नुपर्छ ।
आनन्द र जीवनको निरन्तरताका लागिखन्दा खेरी, माटो भ्रूण अवस्थाको हुन्छ ।कोमल योनीभित्रठाउँ दिएकामा कोदालो रखन्तिले निक्कै तलसम्म खनेपछिशरीरको नालीभित्रचम्किरहेको सुनौला धातु देखिन सक्छ।लिङ्गको त्यसलाई झिकेर, पगालेर, शुद्ध पारेरदृढ खाँबोको टेको दिएकामाकम से कम अब हामीले सिक्नैपर्छढोग्दछु म ईश्वरलाई तिनलाई हाम्रा आफ्ना व्यक्तिगत ईश्वरको अनुहार र रूपमा ढाल्न ।
धडकनहरूका बीच मात्र नभएर४एक्लो अन्नको टुप्पोमा समेतइनारभित्रको सकिँदै गएको पानी वाफ भएर उड्छ;स्पन्ददनरत अङ्कुर दिएकामाआकाश त्यसको कर्मस्थल बन्छ।बादलको अँध्यारो गर्भमा नदेखिएका थोपानौ महिना पर्खिने भ्रूणजस्तै हुन्।किनभने, रवर्षा भन्नु बाफको अतीतपनको अहिलेको रूप हो । प्रत्येक अन्तरात्मालाई खेतबारीलाई धान र अरू अन्नपातका लागि तयार गरौँएकएक आत्मलिङ्ग दिएकामातिनलाई सुन्दर बगैँचा बनाऔँ;ढोग्दछु म ईश्वरलाई। मन्दिरका गजुरहरू आफैँ सुनका हुनेछन् ।
बाघका लागि मृग दिएकामा
ब्वाँसाका लागि भेडा दिएकामा
र मान्छेका लागि मान्छे दिएकामा
ढोग्दछु म ईश्वरलाई ।
शासकलाई थेत्तरोपन दिएकामा
मजदुरलाई पसिना दिएकामा
पलायनवादीलाई अस्वीकारको मदिरा
र कविलाई
शक्तिले भरिएका नपुंसक शब्द दिएकामा ।
म ईश्वरलाई ढोग्दछु
सृष्टीका सारा प्राणीमध्ये
केवल मान्छेलाई मुस्कान दिएकामा
र अनेक खाले मुस्कान दिएकामा;
उक्लिनका लागि भर्याङ् दिएकामा
र डसिनका लागि सर्प दिएकामा;
झगडा गर्नका लागि असख्य कारणहरू दिएकामा,
अन्त्यमा गएर मोहभङ्ग गराइ दिएकामा
र रहस्यमयी मृत्यु दिएकामा ।
मलाई
आफैँलाई सर्वज्ञ ठान्ने
र ईश्वर हुँदै हुँदैन भन्ने दारुण तर्क गर्ने
र एक्लो हुँदा अधीर भएर उसैलाई सम्झिरहने
र दृढ आत्मसम्मानका साथ
अनवरत सङ्घर्ष गरिरहने
मति दिएकोमा,
विशेषरूपले ढोग्दछु म ईश्वरलाई।
</poem>