भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
{{KKCatNepaliRachna}}
<poem>
 
विष पिउने रहर रहेछ,
मैले सुनें सुनेँ तिमीले विष पिएछौ,सायद शायद समाप्त गर्न यो जिन्दगी र यो वैंसहरूबैँसहरूकुनै शून्यकोखोजीशून्यको खोजी
या निस्तारका लागि तिमीले गरेको अभूतपूर्व
व्यक्तिगत आयोजना
कुनै अज्ञातलाई स्पर्श गर्ने प्रयत्न गरेछौ,
तिम्रो साथीले भन्यो– भन्यो – कुन्नि के गरेको होला त्यसले,
कुनै रोमाञ्च खोजेको जस्तो।
देहबाट उम्केर निर्देह हुनेप्रयत्न हुने प्रयत्न गरेको,
बिलकुल नष्ट हुन खोजेको, जहरले,
मैले सुनें–सुनेँ–कतै विष पिउनु पनि एउटा आनन्द हुने होकिहो कि!,समाप्त हुने रहरको सुख पाइनेहोकिपाइने हो कि!,जिन्दगीबाट भाग्ने इच्छा, र कल्पना होकिहो कि!
– अस्तित्वको
सायद कुनै आश्चर्यजनक इन्द्रेनीको अनुभव !
हलुका भुवा भूवा उडेको जस्तो अनुभव,
परेवाको प्वाँख,
–कर्याङ्ग कुरुङ्गको ताँती माथि – कर्‍याङकुरुङ्‍को ताँतीमाथि आकाशमाशिखरहरूलाई धरातलमा हेर्दै–हेर्दै –
धागो छिनिएको चङ्गा हुँदै,
परीहरूले समाएर क्षिेतिजमा लिएर गएको या
आकाश–गङ्गाहरूका आकाशगङ्गाहरूका रङ्गहरूमा अल्झिंदैअल्झिँदैकतै जाने हो कि!,
नत्र विष सार्नुको अर्थ नै के हुन्छ र ?
विना अर्थ मर्नुको अर्थ नै के हुन्छ र !
विष नखानु हो,
वेदना पिउनु हो,
सुख जिउनु हो
मरेपछि फूलको देश घुम्ने मन भएछ,
बाइफालेर बाइफाले र नितान्त अनियन्त्रित हुन मन लागेछउत्रिन मन लागेछ बैसहरूसितबैँसहरूसित,
मृत्युका सुन्दरता र विभोरताहरूसित, लहसिन मन लागेछ,
बाँच्नुको विरोधमा मर्नुभन्दा ठूलो जिन्दगीलाई–परास्त परास्त गर्ने कुनै युक्ति छैन,
अद्भूत परिवेशहरू
माला र मोतीहरू
रङ्ग र प्रकाशहरूको
जिउँदो मन र आकांक्षाको आकाङ्क्षाको जुलुसमा
लावा लस्करका
जात्राका–हिंड्नुको जात्रामा–हिँड्नुको अर्थ जिउनु हो,
तिमीले विष खाएछौ,
साथीले भन्यो विष खाएर पनि बाँच्यौंबाँच्यौँ,तर एकछिन त मरयौ मर्‍यौँ नै,मृत्युको साक्षात्कार देख्नार देख्नु र अनुभव गर्नु पनिएउटा सत्य हो
जिउँदो मन यही हो,
कहिले ढुङ्गा भएर भारी हुन्छ,
फलाम भए गह्रुँगो हुन्छ
मनै त हो पीडाले डाक्दा
आकाशका अनगिन्ति नीला टुक्राहरू
बादलका यौटा र पानीका बिन्दुहरू–बिन्दुहरू –
उसले मरेपछि देखेको रे,
अज्ञानताका समुद्रमा हराउने थियो– थियो – ऊ फेरि नब्युँझेकोनब्यूँझेको भए,
जिससले जस्तै
बिउँझेर नै उसले भन्यो–आकाशका अनगिन्ति नीला टुक्राहरू
धूपीका पातहरू, रुखहरू र नीलो आकाशका युवाहरू
क्षेोम क्षेम आकांक्षाहरूआकाङ्क्षाहरू,आफैलाई आफैले आफैँलाई आफैँले समाप्त गर्ने उदान्त उदात्त तिर्खा,आफ्नो मृत्यु आफैले पिउनेतिर्खा आफैँले पिउने तिर्खा !
अंसवेदित असंवेदित निर्ममता र कठोरताहरूको बिरुद्धविरुद्धअदम्य प्यास र जीवनको बुभुक्षोको बुभुक्षाको विरोधाभास
के विषले छाती दुखेन ?
पक्कै चहरायो होला, ताजा घाउ,
छिया छिया छियाछिया भएको अनुभव भयो होला,
अत्यन्त पीडा भयो होला !
विष पिएर मरेपछि फेरि जिन्दगी बाँच्ने म
सायद दुइवटा दुईवटा विश्वयुद्धजस्तै व्यक्तिगत सहने क्रमफेरि बाँच्ने क्रम हो।
हिरोशिमा र नागासाकीका धुवाँहरू बाँच्ने क्रम हो।
या कुनै सुन्दर मौसम
बिस्तारै–बिस्तारै बग्नेपानी बग्ने पानी र समीर
शीतल जून जुनेली, शरद र वसन्त,
गुराँस र भैंचम्पाको भैँचम्पाको बन बाँच्नेक्रम बाँच्ने क्रम हो।
जिन्दगी र मृत्युको बिरोधाभासकोविरोधाभासकोक्यानभास र रङ्ग बाँच्नेक्रम बाँच्ने क्रम हो।
अभ्यन्तरमा अभ्यन्तर जहर पिएर बाँच्ने मौसम हो।
नाम सोधेकोपनि सोधेको पनि हुँ,जहर खाएर मर्न चाहने– चाहने – ऊ मानिसको ।
कसैले भनेन–विषपायिनीको नाम,
त्यसैले ऊ विषपायिनी हो ।
भैगो, तिमीले जहर खाइ त सक्यौ !
त्यसैले, फेरि ।
सायद शायद मर्नु भनेको फूलको थुङ्गा हो,सायद शायद कुनै बगैंचामा बगैँचामा परेको न्यानो घाम हो।सायद शायद कुनै नयाँ सखार हो,सायद शायद कुनै साँझ हो ।
नदी र छालहरू हो!
जिन्दगीको एउटा अन्त्य हो–हो –
एउटा महान ओझेल हो।
</poem>
Mover, Reupload, Uploader
9,789
edits