भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
{{KKCatNepaliRachna}}
<poem>
त्यो उदास युवतीलाई भेटेपछिएकाएक मलाई बोध भयो –भयो–धोकापुर्ण राजनीतिविरूद्धचिल्लो गाताको सस्तो किताबजस्तैवेश्यावृत्ति पनि यो देशमा सशक्त कारबाही व्यवस्था एक भव्य शौचालय हो ।
जोन हब्सको पुस्तकभित्रप्रेम र करुणा यो देशमाअलंकार पहिरेर सजिएको छ संविधानको आदर्शदलित प्रेमीझैँ रगतपच्छे भएर भाषाको सुन्दर जलप लगाएरबगिरहेछन् भेरीको उर्लंदो भेलमासंविधानको पुस्तकभित्र थुनिएको छ मौलिक हकन्याय धर्मभक्तको लासझैँ व्यवस्था र व्रि्रोह दुवै यो देशमाझुन्डिरहेछ खरीको सुरिलो बोटमामन्द–मन्द खुसीको फूल फुलाउँदैकट्टुसका त्यस्ता दाना हुन्क्रूरता फरार कैदीझैँजसभित्र केवल ढुसी हुन्छ तरबार नचाउँदै दौडिरहेछ सडकमा
त्यो युवतीलाई भेटेपछिदीर्घ रोगीको हाँसोजस्तैमलाई बोध भयो –वेश्यावृत्ति परिवर्तन यो देशमा व्यवस्थाभन्दा सुन्दर वृत्ति भित्र केवल ढुसी हुनेकटुसको चिल्लो दाना हो ।
देशमा बुद्धको तस्बिर र हिंसाका खबरत्यो उदास युवतीलाई भेटेपछिबिकिरहेछन् एकसाथएकाएक मलाई अनुभूत भयो–एकसाथ बिकिरहेछन्बेइमानी र संवेदनाका कविताविद्रोहीको आक्रोशजस्तै वेश्यावृत्ति एक विशाल प्रतिवाद हो, एकसाथ चलिरहेछन्क्रान्ति र सुरक्षाका मुनाफादायक व्यवसायसूचनाको हक यो देशमात्यत्तिकै सुरक्षित छजति सुरक्षित छन् यस देशका नागरिकहरू
इमानको परिणाम खोज्नु यो देशमाशब्दको भारले थिचिएको मृत कविताजस्तैएउटी बैँशालु आइमाईलेशान्ति चट्ट सिँगारिएको भव्य मसानघाट हो । मानवता– गुम्बाकै छेउमा बलात्कृतत्यो मानिससँग यौनसुख खोज्नु भिक्षुणीको आर्तनाद होजो जन्मजात हुन्छ हिँजडायद्यपि इमानबिना क्रान्ति हुँदैनशूर्पणखाको दण्डित प्रेमजस्तैक्रान्ति यो देशको सबभन्दा पुरानो भोक तिम्रो शौर्य एक प्रयोगशाला हो ।
दुःख छ
मुटु नै कटकटी खाने दुःख दुःख, वेश्यावृत्ति पत्थर नै पग्लिझर्ने इमानबीच के साइनो छ कुन्नि !त्यो उदास युवतीलाई भेटेपछिमलाई अनुभव भयो –अनुभूत भयो–अविरल नदीजस्तै अपराजित युवतीवेश्यालय यो देशमा क्रान्तिको क्रान्तिले भुलेको पहिलो पाठशाला हुनसक्छ हो
</poem>
Mover, Reupload, Uploader
10,425
edits