भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"दुईटा फूल देउरालीमा / ईश्वरवल्लभ" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) छो (Sirjanbindu ने दुइटा फूल देउरालीमा / ईश्वरवल्लभ पृष्ठ दुईटा फूल देउरालीमा / ईश्वरवल्लभ पर स्थानांतर...) |
Sirjanbindu (चर्चा | योगदान) |
||
(इसी सदस्य द्वारा किया गया बीच का एक अवतरण नहीं दर्शाया गया) | |||
पंक्ति 1: | पंक्ति 1: | ||
{{KKGlobal}} | {{KKGlobal}} | ||
{{KKRachna | {{KKRachna | ||
− | |रचनाकार=ईश्वरवल्लभ | + | |रचनाकार=ईश्वरवल्लभ |
|अनुवादक= | |अनुवादक= | ||
|संग्रह= | |संग्रह= | ||
}} | }} | ||
+ | {{KKCatGeet}} | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | + | दुईटा फूल देउरालीमा साथै राख्यौँ जस्तो लाग्छ | |
− | कतै टाढा जाँदाखेरि सँगै | + | कतै टाढा जाँदाखेरि सँगै हिँड्यौँ जस्तो लाग्छ |
देखेजस्तो पनि लाग्छ बोलेजस्तो पनि लाग्छ | देखेजस्तो पनि लाग्छ बोलेजस्तो पनि लाग्छ | ||
− | कतै टाढा जाँदाखेरि सँगै | + | कतै टाढा जाँदाखेरि सँगै हिँड्यौँ जस्तो लाग्छ |
+ | |||
गुलाफको तरेलीमा शीतको थोपा परे जस्तो | गुलाफको तरेलीमा शीतको थोपा परे जस्तो | ||
टल्किने त्यो निधारमा पसिना | टल्किने त्यो निधारमा पसिना | ||
सुकाइदिए जस्तो लाग्छ पात हम्की पीपलको | सुकाइदिए जस्तो लाग्छ पात हम्की पीपलको | ||
बिसाउनीमा जिन्दगीको पसिना | बिसाउनीमा जिन्दगीको पसिना | ||
− | लत्रेका ती परेलीको सम्झना छ | + | लत्रेका ती परेलीको सम्झना छ जस्तो लाग्छ |
− | कतै टाढा जाँदाखेरि सँगै | + | कतै टाढा जाँदाखेरि सँगै हिँड्यौँ जस्तो लाग्छ |
+ | |||
राति फुल्ने फूल टिपी सिउरिदिए जस्तो लाग्छ | राति फुल्ने फूल टिपी सिउरिदिए जस्तो लाग्छ | ||
कुनै रात बसेको त्यो बासमा | कुनै रात बसेको त्यो बासमा | ||
− | ओतमुनि | + | ओतमुनि आकाशको छायामुनि धरतीको |
रातमुनि बसेको त्यो बासमा | रातमुनि बसेको त्यो बासमा | ||
बिर्से बिर्से जस्तो लाग्छ सम्झे सम्झे जस्तो लाग्छ | बिर्से बिर्से जस्तो लाग्छ सम्झे सम्झे जस्तो लाग्छ | ||
− | कतै टाढा जाँदाखेरि सँगै | + | कतै टाढा जाँदाखेरि सँगै हिँड्यौँ जस्तो लाग्छ |
</poem> | </poem> |
22:39, 5 जून 2017 के समय का अवतरण
दुईटा फूल देउरालीमा साथै राख्यौँ जस्तो लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिँड्यौँ जस्तो लाग्छ
देखेजस्तो पनि लाग्छ बोलेजस्तो पनि लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिँड्यौँ जस्तो लाग्छ
गुलाफको तरेलीमा शीतको थोपा परे जस्तो
टल्किने त्यो निधारमा पसिना
सुकाइदिए जस्तो लाग्छ पात हम्की पीपलको
बिसाउनीमा जिन्दगीको पसिना
लत्रेका ती परेलीको सम्झना छ जस्तो लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिँड्यौँ जस्तो लाग्छ
राति फुल्ने फूल टिपी सिउरिदिए जस्तो लाग्छ
कुनै रात बसेको त्यो बासमा
ओतमुनि आकाशको छायामुनि धरतीको
रातमुनि बसेको त्यो बासमा
बिर्से बिर्से जस्तो लाग्छ सम्झे सम्झे जस्तो लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिँड्यौँ जस्तो लाग्छ