Changes

यो सहर कसको हो ? / सुमन पोखरेल

86 bytes removed, 20:30, 10 अगस्त 2016
सुन्दर कञ्चन गाउँहरू थुप्रिएर
प्रलयकारी बाढीजस्तो सहर बनिएको हेरिरहेको थिएँ।
धुले धूले सडकमा खेल्दाखैल्दैको आफूलार्इआफूलाई
हुर्किँदै गएका भवन र च्यातिँदै बढेका बाटाहरूबीच
टेक्नै डर लाग्ने समयमा उभिएर खोजिरहेको थिएँ।
थाह पाएदेखि
लगातार हिँडिरहेको आफ्नै सडकको पेटीमा
हराइरहेको मलार्इमलाई
जीवनको मध्यान्हमा आएर
आकृतिविहीन कसैले थर्थर काँप्दै च्याप्प समायो र सोध्यो
यो सहर कसको हो?
 
पर पँधेरादेखि उठिआएका इन्द्रेनीहरू
मध्यरातको कृत्रिम उज्यालामा हराइरहेका हेरिरहेको छु।
क्षितिजतिरबाट प्रेमको गीत गाउँदै उडेका चराहरू
भ्रमको धुनमा धूनमा नाचिरहेका हेरिरहेको छु।
हेरिरहेको छु,
शीतलताले मलार्इ मलाई छुँदै पसेको हावामध्य सहरमा डढेलो लगाएर मलार्इ घचेट्‍दै मलाई घचेट्दैो फर्कियो।जीवन बाँड्‍दै बाँड्दैर हिँडेको पानी
सहर पसेर जीवनको बँगैचा मडारेर निस्कियो
बाहिर भेटिँदा साँच्चै मान्छेजस्तै लाग्ने मान्छेले पनि
एक क्षण यस्तो लाग्छ,
निरन्तर गुन्जिरहेको गालीहरूको आँधीमा सामेल होऊँ
दायित्वबोधलार्इ दायित्वबोधलाई फुकालेर नाङ्गिऊँ र
यही सहरको पानीले बनेको रगतको जोश
यसकै हावाले थेगिएको श्वासको आवेग
यसैले सिकाएको बोलीको कम्पन
झिकेर कराऊँ –
-यो सहर भीडको अधबेस्रो नारामा नाच्नेहरूको हो, -मान्छे छोप्ने लेपनमा सुन्दरता देख्नेहरूको हो, संवेदनहीनतालार्इ -संवेदनहीनतालाई आदर्श बनाएर उँघिरहनेहरूको हो, -सपनामा बाँचेर विपनाभरि मरिरहनेहरूको हो, हिँड्‍दाहिँड्‍दै आफैँलार्इ -हिँड्दाबहिँड्दैि आफैँलाई हराउनेहरूको हो, -बौलाहाहरूको हो।
यो सहर
-जीवनको सङ्गीत बोकी गुराँसको हाँगाबाट उडेको डाँफेलार्इडाँफेलाई मन्दिरको गजुरमा चढाएर काग बनाउनेहरूको हो। र्इश्वरलार्इ -ईश्वरलाई बृद्धाश्रममा छोडेर घर फर्की
टेलिभिजनमा खोज्नेहरूको हो।
-मान्छेको बच्चो फोहरको कन्टेनरमा फ्याली कुकुरलार्इ कुकुरलाई दूध चुसाउनेहरूको हो।
यसको कुरूपताको वेदनाले निचोरिएको मन बोकी
जीवनको आधी नाङ्‍लो समयलार्इ नाङ्लोद समयलाई केलाएर हेर्दा, तर
म,
आफूलार्इ आफूलाई र यस सहरलार्इ सहरलाई एकै दृष्टिपटलमा देखिरहेको छु ।
यो सहर मेरा उद्वेगहरूलार्इ उद्वेगहरूलाई
आफ्ना बितृष्णासँगै पिएर हाँसेको छ,
मेरा अपूर्ण रहरहरूलार्इ रहरहरूलाई खेलाएर हुर्किएको छ,
मेरो प्रेमकथाका सुन्दर सपनाहरू ओढेर निदाएको छ,
मेरो विद्रोहको जुलुस बोकेर ब्यूँझिएको छ।
 यस सहरका धूला र धूँवालार्इ धूँवालाई मैले घरसम्म ल्याएर
अनुहार र लुगासँगै धोएको छु,
यसका कर्कश स्वरहरूलार्इ स्वरहरूलाई टिपेर ल्यार्इ ल्याई
केलाएर आफ्ना गीतमा कुँदेको छु
यसका विक्षिप्त दृश्यहरू बटुलेर आफ्ना कवितालार्इ कवितालाई सिँगारेको छु,
यसकै सुस्केरा उनेर आफ्नो जीवनको धुन बुनेको छु।
Mover, Reupload, Uploader
9,789
edits