"ताजमहल / साहिर लुधियानवी / सुमन पोखरेल" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) छो |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 18: | पंक्ति 18: | ||
देख्यौ नै होला तिमीले वैभवका अनेक चिन्हहरू | देख्यौ नै होला तिमीले वैभवका अनेक चिन्हहरू | ||
मरेका शासकको चिहानमा रमाउने तिमीले | मरेका शासकको चिहानमा रमाउने तिमीले | ||
− | अँध्यारो आफ्नो छाप्रोलाई एकपल्ट सम्झे हुन्थ्यो | + | अँध्यारो आफ्नो छाप्रोलाई एकपल्ट सम्झे हुन्थ्यो बरु । |
असङ्ख्य मानिसले गरेका छन् प्रेम यो संसारमा | असङ्ख्य मानिसले गरेका छन् प्रेम यो संसारमा | ||
को भन्न सक्छ तिनका भावना पवित्र थिएनन् भनेर, | को भन्न सक्छ तिनका भावना पवित्र थिएनन् भनेर, | ||
थिएनन् तर तिनीहरूसँग प्रचारका सरदामहरू | थिएनन् तर तिनीहरूसँग प्रचारका सरदामहरू | ||
− | किनभने तिनीहरू पनि हामी जस्तै निर्धन | + | किनभने तिनीहरू पनि हामी जस्तै निर्धन थिए । |
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
स्वेच्छाचारी राजाहरूका महानताका स्तम्भ | स्वेच्छाचारी राजाहरूका महानताका स्तम्भ | ||
यी महल र चिहान, यी किल्ला, यी पर्खाल | यी महल र चिहान, यी किल्ला, यी पर्खाल | ||
दुनियाँको बर्कोमा बुट्टा हान्ने ती रङ हुन् | दुनियाँको बर्कोमा बुट्टा हान्ने ती रङ हुन् | ||
− | जसमा मिसिएको छ तिम्रा-मेरा पुर्खाको | + | जसमा मिसिएको छ तिम्रा-मेरा पुर्खाको रगत । |
मेरी प्रिया!तिनीहरूले पनि त गरेथे होलान् प्रेम | मेरी प्रिया!तिनीहरूले पनि त गरेथे होलान् प्रेम | ||
जसका हातका कलाले दिए यसलाई सुन्दरता | जसका हातका कलाले दिए यसलाई सुन्दरता | ||
तिनका प्रेमका चिहानहरू परिचय नपाई हराए | तिनका प्रेमका चिहानहरू परिचय नपाई हराए | ||
− | बालेन आजसम्म कसैले एउटा दीयोसमेत | + | बालेन आजसम्म कसैले एउटा दीयोसमेत तिनमा । |
यी बगैँचा, यो जमुनाको किनार, यो महल | यी बगैँचा, यो जमुनाको किनार, यो महल | ||
यी बुट्टेदार ढोका र खोपाहरू, यी मेहराब, यी पर्खाल | यी बुट्टेदार ढोका र खोपाहरू, यी मेहराब, यी पर्खाल | ||
एउटा बादशाहले सम्पत्तिको आडमा | एउटा बादशाहले सम्पत्तिको आडमा | ||
− | हामी गरीबको प्रेमको खिल्लि उडाएको | + | हामी गरीबको प्रेमको खिल्लि उडाएको छ । |
− | मेरी प्रिया | + | मेरी प्रिया हामी कहीँ अन्तै भेट्ने गरौँ । |
................................................................... | ................................................................... | ||
22:07, 19 अप्रैल 2025 का अवतरण
ताज तिम्रा लागि प्रेमको प्रतिक नै भए पनि
यस सुरम्य ठाउँ प्रति तिमीलाई अगाध श्रद्धा नै भए पनि
मेरी प्रिया, अन्तै कतै भेट्ने गरौँ हामी ।
राजदरवारमा गरीवको प्रवेशको के अर्थ ?
राजसी वैभवका चिन्ह टाँसिएका बाटामा
प्रेमले भरिएका मुटुहरू यात्रा गर्नुको के अर्थ ?
मेरी प्रिया, प्रेमको विज्ञापनको पर्दा पछिल्तिर
देख्यौ नै होला तिमीले वैभवका अनेक चिन्हहरू
मरेका शासकको चिहानमा रमाउने तिमीले
अँध्यारो आफ्नो छाप्रोलाई एकपल्ट सम्झे हुन्थ्यो बरु ।
असङ्ख्य मानिसले गरेका छन् प्रेम यो संसारमा
को भन्न सक्छ तिनका भावना पवित्र थिएनन् भनेर,
थिएनन् तर तिनीहरूसँग प्रचारका सरदामहरू
किनभने तिनीहरू पनि हामी जस्तै निर्धन थिए ।
स्वेच्छाचारी राजाहरूका महानताका स्तम्भ
यी महल र चिहान, यी किल्ला, यी पर्खाल
दुनियाँको बर्कोमा बुट्टा हान्ने ती रङ हुन्
जसमा मिसिएको छ तिम्रा-मेरा पुर्खाको रगत ।
मेरी प्रिया!तिनीहरूले पनि त गरेथे होलान् प्रेम
जसका हातका कलाले दिए यसलाई सुन्दरता
तिनका प्रेमका चिहानहरू परिचय नपाई हराए
बालेन आजसम्म कसैले एउटा दीयोसमेत तिनमा ।
यी बगैँचा, यो जमुनाको किनार, यो महल
यी बुट्टेदार ढोका र खोपाहरू, यी मेहराब, यी पर्खाल
एउटा बादशाहले सम्पत्तिको आडमा
हामी गरीबको प्रेमको खिल्लि उडाएको छ ।
मेरी प्रिया हामी कहीँ अन्तै भेट्ने गरौँ ।
...................................................................
इस कविता का मूल हिंदी/उर्दू पढ़ने के लिए यहाँ क्लिक करें