जब पनि यन्त्रणाहरुमाझ घेरिएर भएको छु हताश–हताश; एउटी कुशल प्रेयशी झैँ सान्त्वना दिन आएकी छे आँखाभरि आकाश ।