पर–पर देउरालीसम्म
घुम्ती–घुम्तीमा आँखा बिछ्याएर
आँगन कुरेझंैकुरेझैंहरियो दुबोको गलंैचामा गलैंचामा लमतन्न पल्टेर
मैले हेरिरहेँ, हेरिरहेँ
जिस्काउँदै जिस्काउँदै सुकेका फाँटहरूलाई
नजिक–नजिक आउँदै थियौ
पुतली देखेर पछिपछि दौडिने बालकझंैबालकझैं
म चञ्चल भएर पर्खिरहेँ,