गृह
बेतरतीब
ध्यानसूची
सेटिंग्स
लॉग इन करें
कविता कोश के बारे में
अस्वीकरण
Changes
हरेक बिहान / सुमन पोखरेल
18 bytes removed
,
17:42, 8 मई 2020
हरेक बिहान
रक्ताम्य खबरहरूसँगै ब्यूँझन्छु
र सशङ्कित हुँदै छाम्दछु
आफूलार्इ
आफूलाई
आफैँ हो कि हैन भनेर।
कृतज्ञता व्यक्त गर्दछु
आफ्नो एकमात्र
संरक्षकलार्इ
संरक्षकलाई
"धन्य
र्इश्वर
ईश्वर
!
हिजो मर्ने र मारिनेहरूको सूचीमा
मेरो नाम छैन "।
</poem>
Sirjanbindu
Mover, Reupload, Uploader
10,400
edits