Changes

'{{KKGlobal}} {{KKRachna |रचनाकार=रवीन्द्र शाह |अनुवादक= |संग्रह= }} {{K...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=रवीन्द्र शाह
|अनुवादक=
|संग्रह=
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
चम्किरहेथ्यो नील नभमा सितारा
रानी तलाउ किनारा

पन्छी ती जोडी मिलेर, घुम्दै थिए चमनमा
फूल गम्किरहेथ्यो हाम्रो मिलनमा

त्यो दिन कस्तो खुशीको होला
दुई आत्मा जब एक होला
हाँसी खुशीमै के के गरौँला
जब चरीले गीत सुनाउला

हातमा हात मिलाई रमाउँदै घुमौँला
खुशीले त्यो फूललाई चुमेको हेरिेरहौँला
जनमभर नमेट्ने निशानी दिउँला
</poem>
Mover, Reupload, Uploader
10,400
edits