763 bytes added,
14:40, 16 जनवरी 2021 {{KKGlobal}}
{{KKRachna
|रचनाकार= बच्चु कैलाश
|अनुवादक=
|संग्रह=
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
टाढा टाढा, जानु छ साथी, एकफेर हाँसिदेऊ
छुटिसकेको मायालाई साथी एकफेर गाँसिदेऊ
यो फूलबारी उजाडिएला, केही छिन बसेथ्यौ
बहानै सही आँखामा आँसु, लिएर रोएथ्यौ
कहीँ गएर अल्मल्लिएर, भूलेर बसौँला
कहिले काहीँ सम्झना आए, रोएर टारौँला
</poem>