Changes

<poem>
बिर्सेर फेरि मलाई नहेर
यहाँ एक जीवन आँसुमा आँशुमा डुब्छ
निको भइसकेको पुरानो त्यो घाउ
अनायासै फेरि बल्झेर बढ्छ
कतै जिन्दगी नै झस्केर उठ्छ
सायद शायद निको नहुने मेरो घाउ
डाहा भै बाँच्छ सधैँ मभित्र
बाँचेकै हेर्ने भए फेरि मलाई
Mover, Reupload, Uploader
10,369
edits