Changes

अनिँदो रात / रमेश क्षितिज

1 byte removed, 14:56, 23 सितम्बर 2016
{{KKCatNepaliRachna}}
<poem>
 
आफूलाई भुलिरहेँ बिर्सनेलाई सम्झिरहेँ
के के सोचेँ रातभरि बिउँझिरहेँ–बिउँझिरहेँ !
कति थिए घाउहरू एकान्तमा गनिरहेँ
गुन्गुनाएँ आफ्नो गीत आफैँले नै सुनिरहेँ
 </poem>