Changes

|रचनाकार= रमेश क्षितिज
|अनुवादक=
|संग्रह= आफैँ आफ्नो साथी भएँ
}}
{{KKCatNepaliRachna}}
<poem>
 
आँखाँभरि हिउँचुली छङ्छङ् बग्ने खोला
फेरियो कि मेरो गाउँ अझै उस्तै होला !
जहाँ पहिलो पाइला टेकेँ मेरो गाउँघर
छोडी आएँ धेरै पर आँखैमा छ तर !
  </poem>