Changes

{{KKCatNepaliRachna}}
<poem>
राधा राधा भनी अधाआधा-जीउ भे भो, हरिको जय जब
सखी गयी र राधामा निवेदन गरी सब--
घडिघडि हरि खोजि गर्नुहुन्छ
तिमि नगये सखि ! कुञ्ज शून्य हुन्छ ।
प्रियसँग अभिमान गर्नु छैन
हरि नभई तिमिमा हुँदैन चैन ।।४।
Mover, Reupload, Uploader
10,372
edits