Changes

कहिल्यै नढकढकाएको
हात्ती ,कलश, झण्डा कपिएको ढोकाभित्र कोही बस्छ तिम्रै ढक ढक पर्खिएर ।
आउछौ–जान्छौ आलिशान बैठक भैरहन्छन तिम्रा विशिष्ट भेटघाट ।
तिम्रो आस्था मिल्ने ऐतिहासिक घरभित्र
कति कोठा होलान् ?
Mover, Reupload, Uploader
10,400
edits