X X X
साथै मर्न तयार हुदा उसघरी आकास वाणी भयो
देवीका वरदानले पती जी आचर्ज्य ताहा भयो ।।
कन्या तर्करको वीवा गरिदिया क्या अर्थ रोयो अघी
हाँस्योथ्यो त पछि कहु नरपती मन्ले विचारै गरी ।। १३/४
X X X
क्या कारण तीमि छौ मलीन बहुतै कन्या उ सोद्धि भइन
कुल् टिप्ता द्धिज एक द्षी मनमा कामातुरै मो कहीन् ।।
उस् टोटा तिमिलाई ल्याइ त दीया क्या दीदी हौ एस्घरी
मैआले त भनीन्त दासि उनी यो जिन्दगानी भरी ।। १४/५
मैञा चन्द्रप्रभा दिया उसघरी ब्राह्मण बुझि घरेगया
मेरो गर्भ छ मेरी नारी कुमरी वाम्देउ भन्दा भया ।।
राजाले मकनै दीया त शशीले मंञा ई मेरी प्रीया
भंदा न्याय छिनेन श्रीनृप कहु मैञा उ कुन्की प्रीया ।।१४/१३
X X X
यी वार्त्ता सुनी संखचूढ नृप थञी विन्ती त गरेदा भया
जयान्दि प्राण बचाउनु त णनिको आज्ञा नहोस् यो कह्या ।।
राजाले सुनी छल् गरिकन गया काँहाँ गरुडै थीया
चन्द्रै सूर्य्य त ढाकीयाँ षकानी कटले साक्षात आफु थीया ।। १४/५
त्यो सूनी गरुडै महा षुसि भया वर्दान् बहुतै दीया
नाथ जागी घर्ण थया अरु पनी जो जो भयाका थीया ।।
वेताल्ले पनी प विक्रमाजित चञी सोध्या कठिन् वात् पनी
जोमुत्वाहण शंखचूड दूइमा धर्मि त को हो भनी ।। १५/८
X X X
सर्दार्ले नृप स्वामि हुन्भनि बुझि प्राणं दीया उस्घरी
नारीकी उही धर्म जानी संग भै उमादिनी उ मरी ।।
आफ्ना सेवकले दीयाको षुसीले नारि नली जो भन्या
राजा हुन् अति सत्यवादि सबमा अध्याय / सोह्रौ कह्या ।। १६/१६
X X X
</poem>