गला लट्कियाका चरण्का नजीक्मा ।
चमक् बीजुलीको झञी झयाञि<ref>छाया</ref> देख्दा
प्रभुको नरेख नर्ख कान्तिले मन् हरिन्छ ।।४।।
अधर् लालिमा दन्तपंक्ती बिचैमा
उज्यालो हँसाई सम्तै समेतै हेर्यामा ।
विभू<ref>ईश्वर</ref> मातृकाखै<ref>आमाको काखमा</ref> बसी खेलदाको
विचित्रै देखी मन् गली जान्छ मेरो ।।५।।
अनी काखेमा काखैमा जृम्भ<ref>हाइ</ref> गर्दा क्षणैमा
भुवन् चौध लोकै समेतै मुखैमा ।
देखीयो कहीले भने याद् भुलींदा
पछी फेरि तृणाब्रतै<ref>तृणावर्त असुर</ref> नाम् गर्याको
ठुले ठुलो दैत्य मार्ने उसैलाई उठयाको
अघीका झञी सानु नानी पियारो ।
भनिन् काखमा प्यारी गर्दै बसाइन् ।।८।।
पनी भारि लाग्यो र भैंमा छोडयाँ नी ।।९।।
सुनी ननेद नन्द बाबा पनि धन्य भन्दै
भनी भन्न लाग्या फेरी भन्न नानी ।
कहाँ राखि आयौ नजानी कहाँ त्यो
बरु गोकुलैका सटक्मा भवन्मा
दही चोरिमा ओखलैमाऽर्जुनैमा<ref>खरीमा</ref> ।
पयःपानमा<ref>दूध प्यूँदा</ref> माझ न्दै नन्दै भवन्माशकट् भङ्गमा पूतना भारनामा मारनामा ।।१३।।
अलैमा स्थलैमा स्वयच्छा<ref>बाछा</ref> हरण्मा
तिमी आउ वारी अती धीर धारी
रहू कोहि दिन्मै पनि कोहू<ref>कोही</ref> पारी
अन्क् अनेक् दिव्यलीला गरी वास तारी
प्रकट् भै रहुँला फेरी कंस मारी ।।१९।।
हुन्याछन् त्रिलोकोमहाँ खुब् धनी जो ।।२०।।
प्रभू सामु सानु नानी झञी बस्नु काख्मा
मनै खुशी भैगो अनी फेर् नयन्मा
फेरि देख्न लाथ्या सबै गोपहेरु